बोद्धव्य

वि. [सं.]

  1. बुझ्नु वा जान्नुपर्ने; ज्ञातव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)