बोध
ना. [सं.]
- सुनेर, पढेर बुझ्ने क्षमता वा सिप; जान्ने वा बुझ्ने काम; समझ; ज्ञान; जानकारी।
- सान्त्वना; धैर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)