बोधात्मक

वि. [सं.]

  1. बोध नै मूल रूपमा रहेको; बोध वा अनुभवद्वारा जानिनेबुझिने; बोधक्रियाका माध्यममा आउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)