बोधो
वि. [सं. अबोध]
- मोटो बुद्धि भएको; भनेको कुरो झट्ट नबुझ्ने।
- धार नभएको; भुत्ते (हतियार)।
- बेछाँटको; भद्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अबोध]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)