बोरुवा

ना. [बोरा+उवा]

  1. कागत बनाउने काममा प्रयोग गरिने एक जातको पाट; अर्घेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)