बोलाउनु

स.क्रि.

  1. निम्तो गर्नु; डाक्नु।
  2. आपद् वा दुःखकष्टमा परेकालाई धैर्य र सान्त्वना दिनु; आडभरोस दिनु।
  3. बोल्ने पार्नु; बोल्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)