बोली

ना. [बोल्+ई]

  1. मुखबाट निस्केको शब्द; वाणी; वचन।
  2. कुनै जाति वा वर्गको मातृभाषा; भाषा।
  3. लिलाम गर्ने र सकार्नेले बोलेको दाम; डाँक; बोल।
  4. चराचुरुङ्गी कराएको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)