बोल्नु
स.क्रि. [बोल+नु]
- मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु; वाक्य फुट्नु।
- कुरा गर्नु; बोलचाल गर्नु।
- वचन दिनु; भन्नु; कहनु।
- चराचुरुङ्गी कराउनु वा बास्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बोल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)