बोसी

ना.

  1. काठ चिर्ने ताछ्ने काम गर्ने जाति वा व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)