बोहरी
ना. [सं. बाहुबीर]
- ससाना कुनादार पात हुने, सेता फूल फुल्ने, मसिना काला दाना फल्ने, फूलको तर्कारी, अचार आदि खाइने एक जातको रुख।
- बाजका छाँटको एक प्रकारको हिंस्रक पक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)