बोहोतो

ना.

  1. प्रायः सालका हरिया पात सिन्काले खुटेर गाँसिने, चार कुना परेको वा बाटुलो ठुलो दुनु; बोतो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)