बौद्ध

वि. [सं.]

  1. बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक।
  2. बुद्धधर्मको अनुयायी वा त्यो धर्म मान्ने सम्प्रदाय।
  3. काठमाडौँको पूर्वोत्तरमा चावहिल नजिकै रहेको एक प्रसिद्ध स्तूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)