बौद्धिक

वि. [सं.]

  1. बुद्धिबाट हुने; बुद्धिसम्बन्धी; बुद्धिको।
  2. बुद्धिद्वारा ग्रहण गरिन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)