बौरनु

अ.क्रि.

  1. विचेत अवस्थाबाट चेतमा आउनु; होस फर्कनु; बिउँतनु।
  2. मरेमरेजस्तो भइसकेर बाँच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)