ब्याइता

वि. [सं. विवाहिता]

  1. बिहे गरेर भित्र्याइएकी (स्वास्नी); बिहाइता; विवाहिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)