ब्याङ्क

ना. [√ बैङ्क]

  1. ग्राहकलाई ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, भुक्तानी वा सापटी दिने, लेनदेन, वाणिज्य आदिको आर्थिक कारोबार गर्ने सरकारी वा गैरसरकारी वित्तीय संस्था; बैङ्क; बङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)