ब्याज

ना. [अङ्.]

  1. जागिरदारले दर्जाअनुसार लगाउने सुनचाँदीको सरकारी चिह्नविशेष।
  2. कुनै चित्र वा सङ्केत भएको, धातु, कपडा, कागत आदिबाट बनाइएको लुगा, कोट आदिमा लगाइने चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)