ब्याडमिन्टन

ना. [अङ्.]

  1. प्वाँखले बनेको खेलौना (कर्क)-लाई र्‍याकेटले हुत्याई बिचको जालीदार पर्दा नघाएर खेलिने एक खेल; प्वाँखमुङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)