ब्रह्मकर्म

ना.

  1. ब्राह्मणले गर्नुपर्ने यज्ञ गर्नुगराउनु, पढ्नुपढाउनु, दान दिनु, दान लिनुजस्ता वेदविहित कर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)