ब्रह्मचारी

ना.

  1. ब्रह्मचर्यव्रत पालन गर्ने तथा ब्रह्मचर्याश्रममा रहेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)