ब्रह्मनिष्ठ

वि.

  1. ईश्वर-चिन्तनमा लागेको; ब्रह्मज्ञानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)