ब्रह्मयोग

ना.

  1. ब्रह्मको साक्षात्कारका निम्ति गरिने योग वा समाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)