ब्रह्मसमाज
ना. [सं.]
- धार्मिक सुधारको उद्देश्य लिई बङ्गालका राजा राममोहन रायले चलाएको एक आधुनिक सम्प्रदाय।
- ब्राह्मणको समाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)