ब्रह्मा

ना. [सं.]

  1. पुराणअनुसार ब्रह्मका तीन सगुण रूपमध्ये संसारको सृष्टि गर्ने भनी मानिएको मुख्य रूप; ब्रह्मा, विष्णु, महेश्वर त्रिदेवमध्ये एक; सृष्टिकर्ता मुख्य देवता; प्रजापति।
  2. यज्ञका मुख्य होता; प्रधान पुरोहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)