ब्रह्माण्ड

ना. [सं.]

  1. पृथ्वी, अन्तरिक्ष, ग्रहनक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व; संसार।
  2. खप्पर; खोपडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)