ब्रह्माण्डीय

वि.

  1. ब्रह्माण्डमा हुने वा त्यससँग सम्बन्ध राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)