ब्रह्मावर्त
ना. [सं.]
- सरस्वती र दृषद्वती नदीका बिचमा रहेको क्षेत्र; प्राचीनकालको आर्यबस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)