ब्राह्मण ब्रुव

ना.

  1. ब्रह्मकर्म र संस्काररहित ब्राह्मण; नाममात्रको बाहुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)