ब्रिटिस

वि. [अङ्. ब्रिटिस]

  1. ब्रिटेनसम्बन्धी; ब्रिटेनको; अङ्ग्रेजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)