भँडारखाल
ना.
- राजामहाराजाहरूले भोजभतेर गर्ने विशेष ठाउँ वा उपवन।
- हनुमानढोका दरबारभित्रका आँगनमा रहेको प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)