भँडारखाल पर्व

ना.

  1. राणा प्रधानमन्त्री जङ्गबहादुरलाई हनुमानढोका दरबारभित्रको भँडारखालमा भोजको निम्तो दिई उनको हत्या गर्ने योजना भएको, इतिहासप्रसिद्ध एक षड्यन्त्रपूर्ण घटना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)