भइपरि आउने
वि. [भई+परी+आउने]
- आकस्मिक रूपमा वा कारणवश हुने; कुनै विशेष अवस्थाका लागि चाहिने वा गर्नुपर्ने (बजेट, खर्च, बिदा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भई+परी+आउने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)