भइ टोपल्नु

अ.क्रि. [हु+इ+टोपल्नु]

  1. करबलले वा देखाउनका निम्ति मात्र भए जस्तै हुनु; भइदिन खोज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)