भकभकाउनु

अ.क्रि.

  1. बिचबिचमा अड्केर तथा ध्वनि दोहोर्‍याएर आवाज निकाल्नु; भकभक गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)