भकभकी

क्रि.वि.

  1. खुबसित उम्लेर पाक्ने गरी; भकभक।
  2. ठुलठुला चपरा झिकेर धमाधम खन्ने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)