भकानु/भकानो
ना. [सं. भग्न]
- माटो आदिको ठुलो डल्लो वा चपरी।
- दुःख वा शोकका वेगले छातीमा परेको गाँठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भग्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)