भकारी
ना. [प्रा. वक्खार]
- बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो।
- त्यसरी बुनेको चित्रो। वि
- ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति)।
- नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)