भकुन्डे

वि. [भकुन्डो+ए]

  1. भकुन्डोजस्तो बाटुलो परेको; गोलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)