भकुन्डो

ना. [सं. कन्दुक]

  1. हुत्त्याएर वा गुडाएर खेलिने रबरले मोरिएको गोलो साधन; बल।
  2. पुड्को र डल्लो जिउ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)