भक्कु
वि. [√ भकुल्लो]
- भुक्लुक्क परेको; मोटोघाटो र मूर्ख; बोधो; नासमझ।
- डल्ले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)