भक्तपुरे

वि.

  1. भक्तपुरसम्बन्धी; भक्तपुरको।
  2. भक्तपुरको बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)