भक्तिमालो

ना. [भक्ति+माला]

  1. राई-लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औंसीसम्म पन्ध दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूल-अक्षता लिएर दियो बाली गाउने लोकगीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)