भक्रन
वि. [अ.मू. भक्+रण = शब्द गर्नु]
- महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको।
- उठ्नै नसक्ने गरी थलिएको रोगी; ऐया-आत्था गरेर कराउने मधौरु।
- उठ्नै नसक्ने किसिमले बिरामी परी; बेसरी थलिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)