भक्षक

वि. [सं.]

  1. भोजन गर्ने; खाने।
  2. नाश पार्ने; विध्वंसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)