भक्षी

वि. [सं.]

  1. खाने वा भोजन गर्ने; भक्षक।
  2. खाने वा नाश गर्ने अर्थमा शब्दका पछिल्तिर गाँसिने प्रत्ययधर्मी उत्तरपद (मांसभक्षी, शाकभक्षी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)