भक्ष्याभक्ष्य

वि.

  1. खान हुने र नहुने; भक्ष्य र अभक्ष्य; भच्छेअभच्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)