भगता

ना. [था.]

  1. थारूजातिमा प्रसिद्ध झारफुक गर्ने व्यक्ति; थारूको धामीझाँक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)