भग्नप्रतिज्ञ
वि.
- आफूले कबुल गरेको कुरासमेत पुर्याउन नसक्ने; प्रतिज्ञा भङ्ग भएको; च्युतप्रतिज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)