भङाउनु

स.क्रि. [सं. भङ्ग+आउ+नु]

  1. वनजङ्गल फाँडेर बस्ती बस्ने ठाउँ बनाउनु; बाँझो ठाउँ खनजोत गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)