भङ्ज्याहा

वि. [सं. भञ्ज+याहा]

  1. उपध्रो गर्ने स्वभावको; भाँडभैलो मचाउने; भङ्ज्याइँमा लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)